SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०६:२२ PM · 1 मिनेट पढाइ

भूमिकास्थानलाई आफ्नै नतिजाले गिज्याउँदै

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको पालिकास्तरीय कक्षा ८ को परीक्षाले उल्टै पालिकालाई गिज्याएको छ ।