SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०६:५४ PM · 1 मिनेट पढाइ

सत्ता र शक्ति उन्मादले आफै नटुटुन् र नफुटुन् 

‘रास्वपाका केही नेताहरू, सांसद समेतका, कुरा टेलिभिजनमा सुन्दा सुनिरहुँ जस्तो लाग्ने । विषयवस्तुको पूरा ज्ञान छ, परिणाममुखी काम गर्न हुटहुटी छ, देशको मायाले विकास गरी छाड्छु भन्ने अठोट पनि छ ।