SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:०० PM · 1 मिनेट पढाइ

क्रसर उद्योगमा प्रशासनको ‘एक्सन’

लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगहरू बन्द गराउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नवलपरासीमा प्रशासनले निगरानी कडा बनाएको छ ।