SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०५:३० AM · 1 मिनेट पढाइ

क्यासिनोमा नेपालीलाई जुवा खेलाउने ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न क्यासिनोमा गरिएको चेकजाँचका क्रममा ६ जनालाई जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।