भोलिदेखि सुर्यनगर गोल्डकप सुरु हुँदै, तयारी पुरा
१० औं संस्करणको सुर्यनगर गोल्डकप तयारी पूरा भएको छ । चैत्र २७ गतेबाट सुरु हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
