SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ ।