SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०६:२८ AM · 1 मिनेट पढाइ

सम्झौता नभएसम्म तैनाथ सैन्य शक्ति यथावत् नै हुन्छन् : ट्रम्प

अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन् ।