SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०७:०० AM · 1 मिनेट पढाइ

लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् ।