SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०७:२१ AM · 1 मिनेट पढाइ

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ ।