SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो ।