SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश

सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ उपर सम्बन्धित समितिमा छलफल भई तयार पारिएको प्रतिवेदन पेश गरिएको छ ।