SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

राष्ट्रको सेवामा समर्पित हुनुहोस्ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् ।