SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार

राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।