SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौँ । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने भएको छ भने विद्यालयहरूमा नियमित पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने भएको छ।