विद्यार्थी नेता हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्ड
काठमाडौँ । बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गरेका थिए । सइदको उत्तरी शहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
