पर्यटकका लागि ल्याइएका लुम्बिनीका बस एयरपोर्टमा सटल बसका रुपमा चलाउने तयारी
लुम्बिनीमा प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय बसहरू अब विभिन्न सहरमा पठाइने तयारी गरिएको छ। लुम्बिनीबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा राखिएको थियो। ती बसहरूलाई पोखरा, धनगढी, सुर्खेत र नेपालगञ्ज विमानस्थलमा पठाउने निर्देशन आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाशाखा प्रमुख मुरारी प्रसाद पौडेल जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
