SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क कति

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ ।