पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ढुङ्गे बगैँचा
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नास्थित प्राकृतिक चट्टानले बनेको ढुङ्गे बगैँचा अर्थात ‘रक गार्डेन’ पछिल्लो समय जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक रूपमै कुँदिएका जस्तो देखि विशाल चट्टानका यी अनौठा संरचना, ढुङ्गे बगैँचाका रुपमा फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
