ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहिबार साझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
