SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०५:२७ AM · 1 मिनेट पढाइ

तिलोत्तमामा पशु भ्याक्सिन र कृत्रिम गर्भाधानको सकारात्मक प्रभाव

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पछिल्लो समय सञ्चालनमा ल्याइएका पशु भ्याक्सिन कार्यक्रम र कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएका छन् ।