SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०५:३५ AM · 1 मिनेट पढाइ

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ ।