SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०६:४४ AM · 1 मिनेट पढाइ

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।