SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०६:५१ AM · 1 मिनेट पढाइ

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।