SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

समयसीमाबीच इरान अडिग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा नजिकिँदै गर्दा पनि तेहरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् ।