SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०७:५२ AM · 1 मिनेट पढाइ

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।