SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

भारतको हिरासतमा २ जनाको हत्या आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाय

भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।