SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

यातायात सेवा कार्यालय भैरहवाद्वारा ३२ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था सेवा कार्यालय, भैरहवाले चालु आर्थिक वर्षमा ३२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।