SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाका ४ समिति सभापति निर्विरोध चयन

राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो ।