SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

होटल पौवाको १० औँ वार्षिकोत्सव: देशभर स्वाद उत्सव

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालिले स्थापनाको १० वर्ष पूरा गरेको छ ।