SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

नेपालगञ्जमा अतिक्रमण हटाउने अभियान तीव्र

नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक सडक, फुटपाथ र सहरी संरचना अवरुद्ध बनाउने गरी निर्माण गरिएका अवैध टहरा र संरचना हटाउने अभियान फेरि शुरु गरेको छ ।