SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:२७ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनाको थप अपडेट : मृतक र घाइतेको विवरणसहित

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ ।