SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

गुल्मीमा ५ दिनदेखि बाबुछोरी सम्पर्कविहीन

गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी अन्दाजी ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित गत शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् ।