SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

दाङमा अवैध उत्खनन् विरुद्ध कडा कदम, १८ ट्याक्टरसहित चालक नियन्त्रणमा

दाङको राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा ट्याक्टरहरू नियन्त्रणमा लिएकाे छ ।