SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् The post राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ appeared first on Butwal Today.