SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ११:०० AM · 1 मिनेट पढाइ

चितुवाको आक्रमणबाट २ जना घाइते

दाङको देउखुरीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् ।