SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना नलिन र भर्ना बापत शुल्क नउठाउन शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै भर्ना नलिन र भर्ना बापत शुल्क समेत नउठाउन निर्देशन दिएको छ।