टेलिकमका नम्बरमा डेटा प्याकेज सकिएपछि ब्यालेन्स रकम नकाटिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमको सेवामा सुधारको काम सुरु भएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको पहलमा टेलिकमका प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
