SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वोच्चले झिकायो

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारी निर्णयको कानुनी आधारबारे अन्तरिम आदेश दिने/नदिने विषयमा छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई बोलाएको छ ।