SHARE
बुटवल टुडे · मङगलबार २४ चैत २०८२ १२:२१ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सभामा संघ सरकारको आलोचना, बजेट, कानुन र सुशासनका विषयमा बहस

लुम्बिनी प्रदेश सभाको आज बसेको सातौं अधिवेसनको सातौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।