SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०२:०४ AM · 1 मिनेट पढाइ

असफलताको कसीमा भौतिक पूर्वाधार मन्त्रालय: सपना ठुला, नतिजा न्यून

कुनै जिल्लामा योजना नै नपर्ने, कुनै जिल्लामा दोहोरो–तेहोरो योजना नेताको खल्तीबाट पर्ने तर ती योजना नै कार्यान्वयन नहुने हुँदा प्रदेश सरकारबाट विकासको अपेक्षा गरेका जनतामा सरकारले निराशाको खेती गरेको छ ।