SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०३:२३ AM · 1 मिनेट पढाइ

‘नारामा मात्रै सीमित नहोस् खेलकुद’

संयुक्त राष्ट्र सङ्घले सन. २०१३ देखि हरेक वर्षको अप्रिल ७ लाई अन्तर्राष्ट्रिय खेलकुद दिवसका रूपमा मनाउँदै आएको छ ।