SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०५:३२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै

प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।