SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०५:३८ AM · 1 मिनेट पढाइ

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।