रोल्पाको कोदो काठमाडौँमा
रोल्पा जिल्लाबाट पहिलो पटक ठुलो परिणाममा कोदो निर्यात गरिएको छ । जिल्लाको लुँग्री गाउँपालिकामा उत्पादित अर्ग्यानिक कोदो निर्यात गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
