SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य वृद्धि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो ।