उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका अर्यालको उम्मेदवारी
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन्। उनले यही चैत २९ र ३० गते काठमाडौँमा हुने नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्यकारिणी सदस्य (खुल्ला) पदमा उम्मेदवारी दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
