जिल्ला प्रशासनका सुब्बा पक्राउ, रकम मागेको र चरित्र हत्या गरेको आरोप
सेवाग्राहीसँग मुद्दा मिलाइदिने नाममा रकम मागेको, नक्कली च्याट बनाएर व्यक्तिको चरित्रहत्या गरेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत नायव सुब्बा निरज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
