SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

अमेरिका – इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन् ।