SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:२३ AM · 1 मिनेट पढाइ

देउवादम्पत्ती विरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।