SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:३१ AM · 1 मिनेट पढाइ

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।